रास्वपा पूर्वाधारमन्त्री लम्सालको विज्ञ सल्लाहकार कट्टर एमाले
bishowkhabar.com · Mon Sep 14 06:02:06 GMT 2026

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानी बोर्डका पूर्वसीईओ सुशील ज्ञवालीलाई विज्ञ सल्लाहकार नियुक्त गरेका छन् ।
भदौ १० गतेको भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति भएपछि भदौ १३ गते ज्ञवालीलाई नियुक्त गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)