मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गरिने

gorkhapatraonline.com · Fri May 29 11:22:19 GMT 2026

सरकारले स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्ने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको हो । सरकारले आगामी तीन वर्षभित्र ९० प्रतिशत जनसङ्ख्यालाई स्वास्थ्य बिमाको दायरामा ल्याउने लक्ष्य राखेको अर्थमन्त्री वाग्लेले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)