लिजमा उपलब्ध जग्गामा निर्मित संरचना पनि धितोमा राख्न सकिने
annapurnapost.com · Fri May 29 11:17:22 GMT 2026

काठमाडौं : उद्योगीहरूले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र लिजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्ने भएका छन्।
आर्थिक वर्ष २०८३/८४ का लागि आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)