मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिने

shilapatra.com · Fri May 29 11:22:52 GMT 2026

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापाक पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

लामो समयदेखि सरकारको स्वास्थ्य बीमा कार्यक्रम समस्याग्रत बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३

१७:०७

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)