सुर्खेत–जुम्ला–गमगडी सडक स्तरोन्नतिका लागि १अर्ब बजेट विनियोजन
ratopati.com · Fri May 29 11:31:22 GMT 2026

काठमाडौँ । सरकारले सुर्खेत–जुम्ला–गमगडी सडक स्तरोन्नतिका लागि १अर्ब बजेट विनियोजन गरेको छ ।
शुक्रबार सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)