मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कम्तीमा २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गरिने, सातै प्रदेशमा पीपीपी मोडल

gorkhapatraonline.com · Fri May 29 11:31:13 GMT 2026

सरकारले देशभित्रै कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने गरी नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नागरिकलाई निःशुल्क उपलब्ध गराउने औषधिमध्ये २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न सक्ने गरी लिमिटेडको क्षमता अभिवृद्धि गरिने बताउनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय