सरकारले ६ ठाउँमा सुरुङमार्ग बनाउने, नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउने
corporatenepal.com · Fri May 29 11:22:08 GMT 2026

काठमाडौं । सरकारले विभिन्न ६ ठाउँमा सुरुङमार्ग बनाउने घोषणा गरेको छ । टोखा–छहेर, जाजरकोटा (मुसाम)–जुम्ला (टोप्ला), खुरकोट–चियाबारी, थानकोट–चित्लाङ, शक्तिखोर–मझिमटार र चिसापानी–बबई सुरुङमार्ग बनाउने सरकारको घोषणा छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । यसको सम्भाव्यता अध्ययन गर्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
स्वर्णिम वाग्ले
काठमाडौँ