मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल

nepallive.com · Fri May 29 11:25:08 GMT 2026

काठमाडौं– सरकारले आगामी आगमा १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डां स्वर्णिम वाग्लेले घोषणा गरे । उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने ।

यसैवर्ष नारायणगढ–बुटवल र कमला–कन्चनपुर खण्ड निर्माण सकिने छ । अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने उनले बताए । सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)