मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मोतिपुर र मैयुरधाप औद्योगिक क्षेत्र निजी क्षेत्रमार्फत निर्माण तथा सञ्चालन गरिने

lokaantar.com

सरकारले निर्माणाधीन मोतिपुर र मैयुरधाप औद्योगिक क्षेत्र निजी क्षेत्रमार्फत निर्माण तथा सञ्चालन गर्ने नीति लिएको छ ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मोतिपुर र मैयुरधापलगायत औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण तथा सञ्चालन गर्ने व्यवस्था गरिने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय