बुटवल–नारायणगढ सडक शीघ्र सम्पन्न गरिने
lokaantar.com

सरकारले बुटवल–नारायणगढ सडक आयोजना शीघ्र सम्पन्न गर्ने घोषणा गरेको छ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बुटवल–नारायणगढ सडक छिट्टै सम्पन्न गरिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)