सुनकोशी–मरिन डाइभर्सनमा पुन: ठेक्का लगाइने, २ अर्ब ९८ करोड बजेट विनियोजन
shilapatra.com · Fri May 29 11:28:00 GMT 2026

सरकारले सुनकोशी–मरिन डाइभर्सन सिँचाइ आयोजना निर्माणको पुनः ठेक्का लगाउने भएको छ ।
निर्माणाधीन आयोजनाको पुनः ठेक्का लगाई चार वर्षभित्र सक्ने गरी आगामी आर्थिक वर्षका लागि २ अर्ब ९८ करोड रुपैयाँ बजेट छुट्याइएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
स्वर्णिम वाग्ले