जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने
newsofnepal.com · Mon Feb 10 17:20:23 GMT 2025
काठमाडौँ।
जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल-जापान सेवा आदान-प्रदान कार्यक्रम’अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)