मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नबिल स्वच्छ खानेपानी अभियानबाट लाखौं विद्यार्थी लाभान्वित, बदलियो विद्यार्थीको दैनिकी

clickmandu.com · Mon Jun 22 07:02:40 GMT 2026

काठमाडौं । कैलालीको मोतीपुरस्थित राष्ट्रिय नवजागृति माध्यमिक विद्यालयमा खाजा खाने घण्टी बज्नेबित्तिकै अधिकांश विद्यार्थी कक्षाकोठाबाट बाहिर निस्किन्थे । तर उनीहरूको गन्तव्य खेलमैदान हुँदैनथ्यो ।

उनीहरु पानीका तिर्खा मेट्नका लागि करिब ६०० मिटर टाढा जानुपर्ने बाध्यता थियो । खानेपानीका लागि विद्यालयबाट टाढा जानुपर्दाको असर उनीहरुको पढाइमा पनि परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय