मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँझो जमिनमा स्याउखेती

nepalbahas.com · Mon Jun 22 06:53:33 GMT 2026

बाँझो जमिनमा स्याउखेती

८ असार, ढोरपाटन । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा स्याउखेती गरी आयआर्जनको बाटो पहिल्याएको छ ।

गाउँपालिका–४ को गोर्दी, बहेली क्षेत्रका बाझो जमिनमा एक हजार ५०० जातका विभिन्न स्याउका बिरुवा रु सात लाखको लगानीमा रोपी खेती गर्न थालेको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले बताए । बिरुवाको देखदेख, गोडमेल र व्यवस्थापन सोही वडाले गर्ने गरी व्यवस्था मिलाएको छ ।

समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको गोर्दी र तीन हजार ५०० मिटरको उचाइमा रहेको बहेलीमा स्याउ लगाएर हुर्किएपछि राम्रो उत्पादन हुने विश्वास गाँउपालिकाले गरेको छ । पालिकाले कार्यविधि बनाइ पहिलो चरणमा बाझो जमिनमा खेती गरेको हो ।

“यो क्षेत्रमा स्याउखेती राम्रो हुने अपेक्षा लिएका छौँ, सुरुमा परीक्षणका लागि २० रोपनीमा पन्ध्र सय बिरुवा लगाएका छौँ, यसले उत्पादन दिन थालेपछि अन्य क्षेत्रमा पनि विस्तार गर्ने हाम्रो योजना छ”, अध्यक्ष बुढा मगरले भने, “यस क्षेत्रमा स्याउ उत्पादन हुन थाल्यो भने यहाँका नागरिक आयआर्जनसँग जोडिने छन्, भने पर्यटन प्रवद्र्धन पनि हुने अपेक्षा लिएका छौँ ।” अध्यक्षले भने ।

कृषि

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइमा समस्या, कृषि उत्पादनमा असर

असार ७, २०८३ आइतबार

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै

असार ७, २०८३ आइतबार

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

असार ६, २०८३ शनिबार

नेपालबहस ट्रेन्डिङ

शाहरुखको सहयोगले समयमै रिलिज हुन नसक्ने फिल्म बन्यो बक्स अफिस हिट

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

विश्वकै सबैभन्दा पातलो आईफोनको नयाँ संस्करण ल्याउँदै एप्पल

नेपालबहस संवाददाता

असार ६, २०८३ शनिबार

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

नेपालबहस संवाददाता

असार ७, २०८३ आइतबार

सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी

नेपालबहस संवाददाता

असार ५, २०८३ शुक्रबार

Tweets by nepalbahas

लोकप्रिय

एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?

असार ७, २०८३ आइतबार

राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने

असार ७, २०८३ आइतबार

एक्सट्रिम इनर्जी ड्रिंक्सकाे राजश्व छली, बनेपाबाट बिलबिनाका ३६ सय क्यान बरामद

असार ७, २०८३ आइतबार

छुटाउनुभयो कि?

आयोगको निष्क्रियताले बढ्यो मानवअधिकार मुद्दाको अन्तर्राष्ट्रियकरण

असार ८, २०८३ सोमबार

कांग्रेस नेता खरेलको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने

असार ८, २०८३ सोमबार

बाँझो जमिनमा स्याउखेती

असार ८, २०८३ सोमबार

गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित

असार ८, २०८३ सोमबार

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

असार ८, २०८३ सोमबार

आमा नै वास्तवमा महान् गुरु हुनुहुँदो रहेछ

असार ८, २०८३ सोमबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)