केयू उपकुलपतिका लागि १० जना सर्टलिस्टमा
ekantipur.com · Mon Feb 10 17:43:49 GMT 2025

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति छनोट प्रक्रियामा १० जना प्राध्यापक सर्टलिस्ट (संक्षित सूची) मा परेका छन् ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले सोमबार २० जना आवेदकबाट १० जनाको सूची सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)