२ करोडको लगानी गर्ने किसानलाई ४० प्रतिशत प्रोत्साहन अनुदान
deshsanchar.com · Fri May 29 11:16:56 GMT 2026

काठमाडौं- सरकारले न्यूनतम २ करोड रुपैयाँसम्म कृषि तथा पशुजन्य उत्वादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने किसानलाई ४० प्रतिशत प्रोत्साहन अनुदान दिने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)