मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षामा २ खर्ब १८ अर्ब बजेट

onlinekhabar.com · Fri May 29 11:31:59 GMT 2026

१५ जेठ, काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो । भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय