पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट
nagariknews.nagariknetwork.com · Fri May 29 11:30:35 GMT 2026

सरकारले पूर्वपश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यो बजेट विनियोजन गरेको बताए ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
स्वर्णिम वाग्ले