मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट

ajakoartha.com · Fri May 29 11:36:00 GMT 2026

काठमाडौं- सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।

जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो । भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)