गाजा योजनाबारे ट्रम्प : प्यालेस्टाइनीहरूलाई गाजा फर्कने अधिकार हुनेछैन
baahrakhari.com · Mon Feb 10 18:07:09 GMT 2025

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजासम्बन्धी आफ्नो योजनामा प्यालेस्टाइनी जनतालाई गाजा फर्कने अधिकार नहुने बताएका छन् ।
फक्स न्यूजले अमेरिकी राष्ट्रपतिको अन्तर्वार्ताको भिडियो सार्वजनिक गरेको छ, जसमा उनले आफ्नो ‘गाजा योजना’बारे कुरा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)