फ्रान्सेली लिग वान : पीएसजी फेरि बराबरीमा रोकियो
kendrabindu.com · Sat Aug 29 00:39:12 GMT 2026
काठमाडौं । कप्तान मारक्विन्होसले इन्ज्युरी समयमा गरेको नाटकीय गोलको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा शुक्रबार लिललाई २–२ को बराबरीका रोकेको छ । पीएसजीको दुवै गोल दोस्रो हाफको अन्त्यमा सम्भव भएको थियो ।
लिलले हाकोन हाराल्डसन र डिलाने बाक्वाको गोलमा बलियो सुरुआत लिएको थियो र फ्रान्सेली तथा युरोपेली च्याम्पियन हारतर्फ अग्रसर देखिएको थियो । भितिन्हाले पीएसजीका लागि पहिलो गोल फर्काएपछि मारक्विन्होसले दोस्रो गोल थपे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)