त्रिभुवन आर्मी क्लबका राजनले जिते एक्सट्रिम तेस्रो काँक्रेविहार हाफ म्याराथनको उपाधि
neplays.com · Mon Jun 22 07:04:00 GMT 2026
सुर्खेत । एक्सट्रिम तेस्रो हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायले जितेका छन् ।
प्रत्येक वर्ष ओलम्पिक डेका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज भएको २१ किलोमिटर दौड रोकायले एक घण्टा नौ मिनेट ३१ सकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)