रिंकू–सूर्यकुमारको बलिङले खेल टाई, सुपर ओभरमा श्रीलंका पराजित, भारतद्वारा सीरीज क्लीन स्वीप
kalakarmi.com · Wed Jul 31 00:05:58 UTC 2024
पल्लेकेल– सूर्यकुमार यादवको कप्तानीमा खेलिरहेको भारतीय टीमले श्रीलंका भ्रमणमा शानदार प्रदर्शनलाई जारी राखेको छ । भारतीय टीमले श्रीलंकालाई उसैको घरमा तीन खेलको टी२० सीरीजमा क्लीन स्वीप गरेर इतिहास रचेको छ ।
मंगलवार मध्यराति श्रीलंकाको पल्लेकेलमा सम्पन्न सीरीको अन्तिम खेल निकै रोमाञ्चक रह्यो । यो खेल टाई भयो, त्यसपछि सुपर ओभरमा भारतीय टीमले उत्कृष्ट जीत हासिल गर्न सफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)