इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
ratopati.com · Mon Feb 10 18:43:00 GMT 2025

काठमाडौं । हमासले इजरायलमाथि गाजा युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । उसले इजरायल सम्झौता उल्लंघनमा उत्रिएको भन्दै आगामी चरणमा इजरायली बन्धकको रिहाइमा लापर्वाही गर्ने चेतावनी दिएको छ ।
हमासले भनेको छ, ‘उत्तरी गाजामा विस्थापित व्यक्तिहरुको फिर्तीमा ढिलाई हुनु, जागापट्टीको विभिन्न क्षेत्रमा गोलाबारी र सहमती अनुसारको मानवीय सहायताको अनुमति दिन विफल हुनुले सम्झौता उल्लंघन भएको ठहर्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)