सचिवहरूलाई प्रधानमन्त्रीकाे निर्देशन : ‘याे सरकार असफल हुन बनेकाे हाेइन, निर्णय गर्न डराउनु पर्दैन’
Ujyaaloonline.com · Wed Jul 31 00:03:34 UTC 2024

‘नियमित कामका लागि बैठक भत्ता किन चाहियो ? धरहरा बनेको छ, मान्छे चढ्न पाएका छैनन्’
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सङ्घीय मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)