सामाजिक सुरक्षातर्फ १२० अर्ब रकम विनियोजन
ratopati.com · Fri May 29 11:40:17 GMT 2026

काठमाडौँ । सरकारले सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जाने बताएको छ ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)