सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सुरु गर्ने
corporatenepal.com · Fri May 29 11:32:32 GMT 2026

काठमाडौं । नेपाल सरकारले विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउने योजना बनाएको छ । अगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले यस्तो बताएका हुन् ।
साथै, सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सुरु गर्ने समेत वाग्लेले जानकारी दिएका छन् । उच्च शिक्षालाई नवप्रवर्द्धन ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रको रूपमा पुन संरचना गर्ने समेत बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)