मधेश प्रदेशमा मिर्गौला उपचार सेवा र ट्रमा सेन्टर स्थापना गरिने
setopati.com · Fri May 29 11:38:00 GMT 2026

सरकारले मधेश प्रदेशमा मृगौला रोगको उपचार सेवा विस्तार गर्ने र ट्रमा सेन्टर स्थापना गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा उक्त प्रदेशमा विशेष स्वास्थ्य सेवा विस्तार गरिने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)