महिलालक्षित ‘ब्ल्यू बस’ सञ्चालन गरिने
clickmandu.com · Fri May 29 11:39:54 GMT 2026

काठमाडौं । सरकारले महिलालक्षित ‘ब्ल्यू बस’ सञ्चालन गर्ने भएको छ ।
महिलाको सुरक्षित आवागमन गर्न सीसी क्यामेरा सहितको ब्ल्यू बस सञ्चालन गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ