बालबालिकाको क्यान्सर उपचार सरकारी अस्पतालमा निःशुल्क गरिने
lokaantar.com

सरकारले बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बाल क्यान्सर उपचार सरकारी अस्पतालबाट निःशुल्क उपलब्ध गराइने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
स्वर्णिम वाग्ले