औद्योगिक पूर्वाधार निजी क्षेत्रलाई, मोतिपुर र मयुरधापमा PPP मोडेल
aarthiknews.com

काठमाडौं । सरकारले मोतिपुर र मयुरधापलगायत औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन निजी क्षेत्रलाई जिम्मा दिने घोषणा गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै औद्योगिक पूर्वाधार विस्तारमा निजी लगानीलाई प्राथमिकता दिइने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)