मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

३ वर्षभित्र प्रमुख ८ शहरमा आधुनिक क्रिकेट रंगशाला बनाइने

shilapatra.com · Fri May 29 11:42:03 GMT 2026

सरकारले ३ वर्ष भित्र ८ शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलकुद क्षेत्रमा छुटइएको ४ अर्व ३ करोडमध्येबाट विराटनगर, लहान, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा २ हजार क्षमताका इन्डोर मल्टिप्रपोज रंगशाला बनाइने घोषणा गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)