धुलिखेल अस्पताल र किओच बाल अस्पताललाई बजेट विनियोजन, तिलगंगा लेन्स उत्पादनमा कर छुट
swasthyakhabar.com · Fri May 29 11:40:49 GMT 2026

काठमाडौं- सरकारले स्वास्थ्य सामुदायिक अस्पताललाई बजेट विनियोजन गर्ने घोषणा गरेको छ।
शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले धुलिखेल सामुदायिक अस्पताल र डा. भगवान कोइराला नेतृत्वको किओच बाल अस्पताललाई बजेट विनियोजन गरिने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)