विद्यालयको पूर्वाधार आवश्यकताको म्यापिङ गर्न एक अर्ब बजेट
baahrakhari.com · Fri May 29 11:41:05 GMT 2026

काठमाडौं । सरकारले देशभरका सामूदायिक विद्यालयको पूर्वाधार आवश्यकताको म्यापिङ गर्न एक अर्ब बजेट विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेशको सहिद दशरथचनद स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०८३/०८४ मा एमवीवीएस चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम सञ्चालन गर्ने अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)