दरखास्त नै पर्दैन विज्ञापनमा
gorkhapatraonline.com · Wed Jul 31 00:04:53 UTC 2024

काठमाडौँ, साउन १६ गते । आर्थिक वर्ष २०७९/८० मा लोक सेवा आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल स्वास्थ्य मेडिसियन नेफ्रोलोजी, मेडिसिन कार्डियोलोजी, मेडिसियन पल्मोलोजी प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन, आयुर्वेदतर्फको कौमारभृत्यलागयतका पदमा कुनै पनि दरखास्त नै परेनन् । आन्तरिक र समावेशी गरी ४६ वटा ती पदमा दरखास्त नपरेका हुन् ।
त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा नेपाल इन्जिनियरिङ सेवाको माइनिङ इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इन्जिनियरिङ मेट्रोलोजी पदमा गरी ४३ पदमा पनि दरखास्त परेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)