एनिमेसन चलचित्र महोत्सव घोषणा
setopati.com · Mon Jun 22 07:10:00 GMT 2026

नेपाल एनिमेसन र भीएफएक्स कलाकार संघले पहिलोपटक एनिमेसन चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।
चलचित्र विकास बोर्डको सहकार्यमा बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा महोत्सवको औपचारिक घोषणा गरिएको हो। आगामी अक्टोबरमा आयोजना हुने महोत्सवको मुख्य विषय 'मैले देखेको नेपाल' राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
दिनेश डिसी