मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकासँगको वार्तापछि इरानको तेल निर्यात थप खुकुलो

baahrakhari.com · Mon Jun 22 07:12:34 GMT 2026

काठमाडौं । मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिकाबीच भएको पहिलो चरणको उच्चस्तरीय वार्ता सोमबार बिहान सम्पन्न भएको छ ।

दुवै पक्ष आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित आवश्यक कार्यतालिका तय गर्न सहमत भएको मध्यस्थकर्ता मुलुक पाकिस्तान र कतारले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)