स्वास्थ्य बीमा कार्यक्रममा लागि १५ अर्ब बजेट बिनियोजन
corporatenepal.com · Fri May 29 11:38:16 GMT 2026

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब बजेट विनियोजन गरेको छ ।
आज आज आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य सेवालाई सहज बनाउन १५ अर्ब रकम विनियोजन गरिएको बताएका छन् ।
Advertisement
सबै नागरिकलाई स्वास्थ्य सेवामा जोड्नका लागि स्वास्थ्य बीमालाई तीव्र बनाउने पनि उनले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)