सूचना तथा सञ्चार क्षेत्रलाई ५ अर्ब ९३ करोड
corporatenepal.com · Fri May 29 11:39:17 GMT 2026

काठमाडौं । सूचना तथा सञ्चार क्षेत्रको लागि सरकारले ५ अर्ब ९३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
अगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस क्षेत्रको लागि उक्त बजेट छुट्याएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)