आउने वर्षभित्रै भूमिहीनहरूको व्यवस्थापन गरिने घोषणा
setopati.com · Fri May 29 11:47:21 GMT 2026

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी वर्षभित्रै गरिने भएको छ।
शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)