कृषि बीमाको अनुदानका लागि २ अर्ब १९ करोड विनियोजन
aarthiknews.com

काठमाडौं । सरकारले कृषि बीमा अनुदानका लागि २ अर्ब १९ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि बीमा प्रिमियमको अनुदानका लागि २ अर्ब १९ करोड रुपैयाँ विनियोजना गरिएको जनाएका हुन् ।
यस्तै, कृषि अनुदानमा भएको दुरुपयोग रोक्ने पनि उनले घोषणा गरे । वास्तविक कृषकलाई अनुदान, उन्नत बिउ, पूँजी लगायतको सुविधा दिने पनि उनले घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)