बजेट २०८३/८४: १ हजार किमि सडक कालोपत्र, २७५ पुल निर्माणको लक्ष्य
aarthiknews.com

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा करिब एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै पूर्व–पश्चिम राजमार्गलाई १,०२८ किलोमिटर लामो खण्डमा चार लेनमा स्तरोन्नति गर्ने कार्य पाँच वर्षभित्र सम्पन्न गरिने जानकारी दिए। यसै वर्ष कमला–कञ्चनपुर र नारायणगढ–बुटवल सडकखण्ड स्तरोन्नति पूरा हुने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)