तीजमा पशुपतिनाथको दर्शन ः पुरुषहरुको उपस्थिति न्यून हुँदा महिलाहरुलाई सहज
kendrabindu.com · Mon Sep 14 06:27:11 GMT 2026

काठमाडौं । हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइरहेका छन् । तीजको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् । आजका दिन महिलाहरू व्रत बसेर भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गर्ने परम्परा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)