कृषि आधुनिकीकरणका लागि २ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन
shilapatra.com · Fri May 29 11:49:26 GMT 2026

सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)