सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने
shilapatra.com · Fri May 29 11:48:53 GMT 2026

सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गर्ने जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)