मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सी र यमालको अनौठो संयोग

ratopati.com · Mon Jun 22 07:18:29 GMT 2026

काठमाडौँ । विश्व फुटबलका दुई फरक पुस्ताका प्रतिभा लियोनल मेस्सी र लामिन यमालबिच २० वर्षको अन्तरालमा एउटा पत्याउनै नसकिने र दुर्लभ संयोग मिलेको छ।

फुटबल इतिहासमा यस्ता संयोगहरू कमै मात्र देख्न पाइन्छ, जहाँ एउटा खेलाडीले आफ्ना आदर्शको इतिहासलाई दुरुस्तै दोहोर्‍याउँछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)