एघार किलोवाट मोटर भएको याडिया किनेस मोटरसाइकल नेपाली बजारमा, मूल्य ६ लाख ६० हजार
corporatenepal.com · Mon Jun 22 07:14:10 GMT 2026

काठमाडौं । नेपाली बजारमा याडिया किनेस इलेक्ट्रिक मोटरसाइकल भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले उक्त मोटरसाइकल नेपाली बजारमा बिक्री वितरण गर्न थालेको हो ।
साथै, कम्पनीले आज नेपालमा सो मोटरसाइकल सार्वजनिक समेत गरेको छ । उच्च प्रदर्शन गर्नसक्ने क्षमता र आकर्षक डिजाइन भएको चाइनिज ब्रान्डको यो मोटरसाइकल आधुनिक प्रविधि, शक्तिशाली प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरहरुलाई उचित रहेको कम्पनीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)