इङ्ग्लिस क्लब टोटेनह्याम कन्फ्रेन्स लिगबाट बाहिरियो
Ujyaaloonline.com · Tue Dec 21 00:58:50 GMT 2021
काठमाण्डाै - इङ्ग्लिस क्लब टोटेनह्याम युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ ।
कोरोनाका कारण स्थगित टोटेनह्याम र रेनसबीचको खेल युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रद्द गरेसँगै टोटेनह्याम बाहिरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)