सागर ढकालको अपिल- ‘विदेशी मिडियाले गलत भाष्य बनाए, उद्धारपछि खुट्टा ताने हुन्छ’
kendrabindu.com · Mon Sep 14 06:30:59 GMT 2026

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले कठिन परिस्थितिमा पनि खोला किनारमा अहाेरात्र खटिएर जीवन उद्धारको काम गरिरहेको स्पष्ट पार्दै विदेशी मिडियामा आएका भ्रामक कुराहरूको खण्डन गरेका छन्।
फिल्डबाटै भावुक सन्देश जारी गर्दै उनले आफूहरूले जीवन उद्धारलाई नै सर्वोपरि धर्म मानेर काम गरिरहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)