मुग्लिन-आँबुखैरेनी सडक निर्माण सुरु गरिने
corporatenepal.com · Fri May 29 11:47:52 GMT 2026

काठमाडौं । सरकारले मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै मुग्लिनदेखि आँबुखैरेनी सडक निर्माण सुरु गर्ने उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)